ने क पाको सचिवालय बैठक भोलि र पर्सि

369
  •  
  •  
  •  

काठमाडौं, ३ कार्तिक (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक भोलि र पर्सि अर्थात् कात्तिक ४ र ५ गते बस्न लागेकाे छ।

सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।

यस्तै सचिवालयको बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरण सम्बन्धि कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ ।


  •  
  •  
  •