काठमाडाैँमा साढे २ कराेडकाे सुन बरामद, एक पक्राउ

764
  •  
  •  
  •  

काठमाडाैं, १७ असाेज (अाेएनएस) : काठमाडाैँमै साढे २ कराेड मूल्य बराबरकाे सुन बरामद भएकाे छ। प्रहरीले उक्त मूल्य बराबरकाे पाँच किलो सुनसहित बालाजुबाट एकजनालार्इ समेत पक्राउ गरेकाे छ ।

बालाजुस्थित तिनपिप्लेबाट प्रहरीलेउक्त पाँच किलो सुन सहित शो बहादुर तामाङलार्इ पक्राउ गरेकाे हाे ।

विशेष सूचनाकाे अाधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका तामाङले बोकेर ल्याएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


  •  
  •  
  •