नेपालीले भेटे आकाशगंगामा नयाँ रहस्य

75
  •  
  •  
  •  

काठमाडौं २६ असोज ।
रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड डाकम्याटर बारे नेपाली खगोलशात्रीले नयाँ तथ्थ फेला पारेका छन् ।

अस्ट्रेलियामा अनुसन्धानरत डाक्टर प्रज्वल काफ्ले आकाशगंगा मिल्की वे मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिव आधा मात्र रहेको पत्ता लगाएका हुन् ।

अस्ट्रृलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्र्टन अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्चमा कार्यरत जनकपुर ४ का काफलेका अनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर छ ।यो अनुसन्धानले सौर्यमंडलसमेत रहेको आकाशगं्रगालाई परिक्रमा गर्ने तीनवटा मात्रै किन छन् ? भन्ने खगोलशास्त्रको दुईदेशकदेखिको खोज अनुसन्धानलाई जवाफ दिएको छ।

नागरिकबाट


  •  
  •  
  •