पत्रकारहरुकाे घेरामा परेपछि यौनहिंसाको आरोपमा यस्ताे बोले नाना (भिडियाेसहित)

596
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (एजेन्सी) : बलिउड अभिनेता नाना पाटेकर यतिबेला यौन आरोपलार्इ लिएर तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले नाना पाटेकरमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउडमै उथलपुथल भएको छ। कतिपय बलिउड कलाकार नाना पाटेकरको समर्थनमा छन् भने कतिपय विपक्षमा छन्।

यौनहिंसाको आरोप खेपिरहेका नाना पाटेकरले लामो समयपछि औपचारिक रुपमा नै यसबारे मुख खोलेका छन् ।


  •  
  •  
  •