भालुको आक्रमणबाट बालिका घाइते

259
  •  
  •  
  •  

काठमाडौं,२५ (ओएनएस) : बाजुरामा भालुको आक्रमणमा परि एक वालिका घाइते भएकी छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ९ बस्ने १७ वर्षीय बालिका कन्चना उखेडा रहेकी छन् । उखेडा सोमवार विहान घास काट्न जङ्गल गएका बेला भालुले आक्रमण गरेको मदन विकले ओइनएसलाइ जानकारी दिए ।

उनको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार हुन नसकेर नेपालगञ्ज रिफर गरिएको छ ।


  •  
  •  
  •