पुलबाट खसेर न्यायाधीश वेपत्ता

302
  •  
  •  
  •  

रुकुम, २९ भदौ (ओएनएस) : रुकुममा एक न्यायधिश खोला तर्ने क्रममा पुलबाट खसेर वेपत्ता भएका छन् । जिल्ला अदालत रुकुमका तामेलदार डिट्ठा धर्म बहादुर शाह म्याद तामेल गरेर अदालत आउदै गर्दा मग्मा र आठविसकोट गाविस विचमा रहेको खोलाको पुलबाट खसेर वेपत्ता भएका हुन् । जिल्ला न्यायधिश हेमन्त रावलले शाह वेपत्ता भएको फेसवुक मार्फत जनाएका छन् ।


  •  
  •  
  •