छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

457
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर : प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो। नागरिक दैनिकमा खबर छ।

 


  •  
  •  
  •