प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह

497
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (अाेएनएस) : प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह गर्ने निर्णय गरिएकाे छ। नेपाल पत्रकार महासङ्घले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह नगर्न निर्णय गरेको हाे।

यसअघि स्थानीय तह र प्रदेश सरकारले आफैँ सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय गरकोप्रति महासङ्घले आपत्ति समेत प्रकट गरेको छ ।

मंगलबार महासंघकाे बसेकाे बैठकले महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।


  •  
  •  
  •