सेनामा खुल्याे झण्डै ३८ सय जनालार्इ राेजगारी!

533
  •  
  •  
  •  

काठमाडौं,१० मंसिर (अाेएनएस) : नेपाली सेनामा झण्डै ३ हजार ८ सय जनाकाे लागि राेजगारी खुलेकाे छ। लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा राेजगारी खुलेको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन ९ब्रास ब्याण्ड०, बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरेको हो ।

उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

हेर्नुहोस् भर्नाको सूचना


  •  
  •  
  •