श्रीमान् विदेश भएकाे बेला श्रीमति परपूरुषसँग लिप्त भएकाे अवस्था सासु ससुराले देखेपछि…

841
  •  
  •  
  •  

काठमाडौं,७ कार्तिक (एजेन्सी) : हिजोआज श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरुले परपुरुषसँग सम्बन्ध बनाउने र सम्बन्ध झाँगिदै गएपछि उनीहरुको प्रेममा पर्ने रोग बढ्दो छ ।

जसको पछिल्लाे उदाहरण भारतको उत्तर प्रदेश उन्नाव गाउँमा यस्ताे यस्तै खाले रमिता देखियाे ।श्रीमान् विदेशमा भएकाे बेला श्रीमतीले आफ्ना प्रेमी भनाउँदा अर्का पुरुषलाई घरमा नै बोलाएर अश्लिल हर्कत गर्दा गर्दै पक्राउ परेकी छिन् । परपुरुषसँग दिउसै अश्लिल हर्कत गरेकी बुहारीलाई सासु ससुराले देखेपछि कोठामा थुनेका थिए।

ती महिलाले सासु ससुराले विरोध गर्दा पनि प्रेमीलाई लुकिछिपी भेट्न बोलाउँथिन् । तर एक चाेटी ती महिलाले प्रेमीलाई घरमै भेट्न बोलाएकी थिइन् । तर, उनले प्रेमीलाई बोलाएको उनका सासुससुराले थाहा पाए । त्यसपछि प्रेमी बुहारीको कोठाभित्र जानासाथ सासुससुराले बाहिरबाट चुकुल लगाइदिएर प्रहरीलाई बोलाएपछि प्रहरीले ढाेका खोलेर हेर्दा प्रेमी थिएनन् ।

महिलाले प्रेमीलाई टिनको बाकसमा बन्द गरेर बाहिरबाट ताला लगाएर नभएको नाटक गरेपछि प्रहरीले बाकस फोरेर हेर्दा प्रेमी बाकस भित्रबाट निसास्सिएको अवस्थामा फेला परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्


  •  
  •  
  •