तिहारकाे नयाँ कोसेलि ‘देउसी र भैलाे’ बजारमा (भिडियो सहित)

1057
  •  
  •  
  •  

काठमाडाैं, १३ कात्तिक (अाेएनएस) : यस बर्षकाे तिहारलार्इ लक्षित गरी ल्याइएकाे ‘देउसी र भैलाे’ गीत सार्वजनिक भएको छ। गीतमा गायक शिव प्रसाद देवकाेटा र गायिका प्रेमा राना मगरकाे आवाज रहेको छ ।

जिनियस म्युजिकको प्रस्तुती गायक देवकोटाको ‘देउसी र भैलाे’ बोलको तिज गीत निकै रमाइलो बनेको छ । यस गीतमा लय र शब्दपनि गायक देवकाेटाकाे नै रहेकाे छ। संगीत संयाेजन नरेन्द्र वियाेगीले गरेका छन्।

गीतमा काउली बुढी र अन्य कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ ,जुन दर्शकले अत्यन्तै मन पराएका छन् । गीतलाई दिपेन्द्र भट्टले सम्पादन गरेका हुन भने निर्देशन शिव विकले गरेका छन ।


  •  
  •  
  •