काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : सैंवैधानिक ब्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीकाे जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनले पाएका छन्।
राष्ट्रपति भण्डारी अफ्ना समकक्षी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको चार दिवासीय औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी उल्लेख भएकाेले राष्ट्रपतिबाट सम्पादन हुने सम्पूर्ण काम उपराष्ट्रपतिबाट हुने भएकाे छ । ब