नयाँ नक्सा कार्यान्वयनमा लैजान संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

  Tweet काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश भएको नयाँ नक्सा कार्यान्वयनमा लैजान संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ गते संसद बस्नु अघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ … Continue reading नयाँ नक्सा कार्यान्वयनमा लैजान संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय