बुधबारदेखी लागू हुने लोडसेडिङको नयाँ तालिका सार्वजनिक

304
  •  
  •  
  •  

loadsheding shceduleकाठमाडौं , २९ मंसिर । नेपाल विद्युत प्राधिकरणले पौष २ गते अर्थात् बुधबारदेखी लागू हुने गरी नयाँ लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार बुधबारदेखी दैनिक ११ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणका अनुसार प्राधिकरणमा लोड बढेको, पहिरोबाट क्षति भएका विद्युत गृहहरू मर्मत गरी सञ्चालनमा ल्याउन नसकिएको कारण लोडसेडिङको तालीका परिवर्तन गर्नुपरेको हो ।


  •  
  •  
  •