आजदेखि लोडसेडिङ २ घण्टा कम…(तालिकासहित)

163
  •  
  •  
  •  

काठमाडौ, १ चैत(ओएनएस) : चैत ५ गतेबाट सुरू हुने प्रवेशिका परिक्षा(एसएलसी)का मध्यनजर गरेर नेपाल विद्युत प्राधिकरणले सोमबारदेखी दैनिक दुई घण्टा लोडसडिङ घटाएको छ । प्राधिकरणले लोडसडिङको समय घटाएर केही भएपनि विद्यार्थीहरूलाई राहत दिने भएको हो ।

प्राधिकरणले तालिकामा केही हेरफेर गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ । उक्त नयाँ तालिका अनुसार अब लोडसेडिङ २ घण्टा कम हुनेछ । अब दैनिक ९ घन्टा लोडसेडिङ हुने छ । यस अघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको थियो । औद्योगिक क्षेत्रमा भने पहिलेकै तालिका लागु हुने प्राधिकरणले जनाएको छ ।


  •  
  •  
  •