कैलाशको नयाँ शाखा बानेश्वरमा

73
  •  
  •  
  •  

काठमाडौं, २९ असोज(ओएनएस) :  कैलाश विकास बंैकं लिमिटेडले काठमाण्डौंको नयाँ वानेश्वरमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

शो शाखाबाट बुधवारदेखि नै कारोवारको शुभारम्भ गरेको छ । उक्त शाखा बैकका अध्यक्ष राजेन्द्र गिरीले एक समारोहका विच उद्घाटन गरे । यससँगै बैंकको शाखा संख्या २३ पुगेको छ ।

20141015_091257बैंकको देशभर १३ ओटा एटीएम छन् ।
७ अर्व ६० करोड निक्षेप रहेको बैंकले हालसम्म ६ अर्व ५४ करोड कर्जा प्रवाह गरेको छ ।
हालसम्म बैंकको चुक्ता पूँजी चुक्ता पूँजी रु.७७ करोड ८३ लाख ७७ हजार पुगेको बताइएको छ ।

बैंकले २०७१ असार मसान्तमा २६ करोड ५९,लाख खुद मुनाफा गरेको छ ।


  •  
  •  
  •