इथियोपियामा नयाँ प्रधानमन्त्री

285
  •  
  •  
  •  

आडिस आबाबा, १९ चैत – सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बनेका छन् ।

इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको छ । सोमबार सो संसद्ले उहाँलाई देशको प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । (रासस÷सिन्हवा)


  •  
  •  
  •