झिनो अङ्कले बढ्यो नेप्से

  Tweet काठमाडौं । शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा सोमबार झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन … Continue reading झिनो अङ्कले बढ्यो नेप्से