नेपाल अफगानिस्तानलाई ढलाउने तयारीमा(लाइभ)

185
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक (ओएनएस) :  अण्डर १९ एसिसी प्रिमियर लिग क्रिकेटमा नेपाल आज पनि इतिहास रच्ने दाउमा छ । नेपाल र अफगानिस्तानबीचको खेल सुरु भएको छ। अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्त्याएको छ। कुवेत सिटीको टाकटेक मैदानमा सुरु भएको खेलमा नेपालले ७.४ ओभरको खेल सकिँदा १ विकेटको क्षतीमा ३७ रन जोडेको छ।

लाइभका लागि यहाँ क्लि गर्नुहोस्

 बलियोमा मानिएको प्रतिद्वन्द्वी अफगानिस्तानलाई आज हढाउने तयारकिा साथ नेपाल मैदानमा उत्रीदैछ । को सामना गर्दैछ । खेल बिहान ११ वजेपछि कुवेतमा हुनेछ ।

यसअघिका प्रतिद्वन्द्वीहरु साउदी अरब, कुवेत र मलेसियालाई सजिलै हराएको नेपालका लागि आजको खेल भने सहज नहुने अनुमान गरिएको छ । समान तीन खेल जितेको अफगानिस्तानको रनरेट नेपालको भन्दा राम्रो भएकाले समूहको शीर्ष स्थानमा छ । नेपाल भने दोश्रो स्थानमा छ । प्रतियोगिताको विजेताले सन् २०१६ मा बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकपमा सहभागी हुन पाउनेछ भने उपविजेताले प्रतियोगिता खेल्न अर्को महादेशको उपविजेतासँग प्ले अफ खेल्न पाउनेछ ।


  •  
  •  
  •