साउदीमा एक नेपाली कामदारको मृत्यु

315
  •  
  •  
  •  

सिरहा, २८ मङ्सिर । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक कामदार युवकको मृत्यु भएको छ ।

सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो । ज्वरो लागे पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले बताउनुभयो ।


  •  
  •  
  •