यू–१९ क्रिकेट टिम स्वदेश फिर्ता

  Tweet काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै … Continue reading यू–१९ क्रिकेट टिम स्वदेश फिर्ता