नेपाली सेनामा खुल्यो रोजगारी, २४ पदमा ४६४ जना माग(विज्ञापनसहित)

158
  •  
  •  
  •  


काठमाडौं । नेपाली सेनाको विभिन्न २४ प्राविधिक पदमा ४६४ जनाका लागि भर्ना खुलाएको छ। भर्ना छनोट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले बिहीबार एक सुचना निकालेर एयर ट्राफिक कन्ट्रोलरदेखि पुजारी हुद्धासम्मका लागि भर्ना खुलाएको हो।
इच्छुक योग्यता पुग्ने आवेदकले असोज ३१ गतेसम्म रितपूर्वक निवेदन दिन सक्नेछ। दोब्बर दस्तुरसहित सातदिनभित्र कार्यालय समयमा आवेदन दिन सकिनेछ। असोज ३१ गतेसम्म १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको इच्छुकले आवेदन दिन सक्नेछन्। नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिहरुले ३५ बर्ष उमेर पुरा नभएसम्म बढीमा ३ पटक आवेदन दिन सक्ने उल्लेख छ।

 


  •  
  •  
  •