धरासायी बन्दै नेपाली पत्रकारिता

  Tweet विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाली पत्रकारिता क्षेत्रमा पनि देखिएको छ । यतिबेला कयौँ पत्रकारका पेशा संकटमा परेका छन् भने कति सञ्चारगृह बन्द भए र बन्द हुने अवस्थामा छन् । रोजगारी गुमाउने, तलव कटौति, बेतलवी विदामा राखिएका र लामो समयदेखि पारिश्रमिक नपाउने पत्रकारहरुको संख्या पनि धेरै छ । समयमा तलव नदिने समस्या त … Continue reading धरासायी बन्दै नेपाली पत्रकारिता