एक बर्षमा नेपालमा कति आयो वैदेशिक सहायता ? (प्रतिवेदनको साराशं सहित)

284
  •  
  •  
  •  

काठमाडौं ९ वैशाख (ओएनएस) :  नेपाललाई सहयोग गर्ने द्धिपक्षी तथा बहुपक्षीय दातृ निकायहरुले दिने गरेको सर्च बिबरण सरकारले सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले खर्च बिबरण सहितको विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सन् २०१२ र २०१३ १.०४ अर्व अर्थात ९६ करोड अमेरिकी डलर बराबरको वैदेशिक सहयोग प्राप्त गरेको छ । 
अर्थमन्त्रालयले मंगलबार ‘विकास सहायता प्रतिवेदन ०१२र०१३’ सार्वजनिक गर्दै ५०८ आयोजनामार्फत उक्त सहयोग प्राप्त भएको प्रतिवेदन सार्वजनिक गरेको हो । बहुपक्षिय विकास साझेदारमध्ये सबैभन्दा बढी सहयोग प्रदान गर्नेमा विश्व बैंक देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा। रामशरण महतले समिक्षा वर्षमा वैदेशिक सहायताको समग्र परिचालन अवस्था स्थीर रहेको बताए । 
economic(1)
२०१२ र २०१३ को कुल वैदेशिक सहायतामध्ये बहुराष्ट्रिय साझेदारहरुबाट ४९ प्रतिशत, द्धिपक्षिय साझेदारहरुबाट ४१ प्रतिशत र उत्तर दक्षीण सहयोग साझेदार चीन र भारतबाट १० प्रतिशत रहेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छ । 
economic(2
economic(3
economic(4

 


  •  
  •  
  •