मंसिर ५ बाट नेपालमा ‘श्री पाँच अम्बरे’को शासन

162
  •  
  •  
  •  

ambareनेपालमा राजतन्त्रको अन्त्य भएको करिव ७ बर्षपछि फेरी नँया राजाले शासन गर्ने भएकाछन् । तर यो शासन भने नेपाली चलचित्र भित्र मात्र गरिने छ ।जीवनसाथी फिल्मस् को व्यानरमा निर्माण भएको श्री ५ अम्बरेमा टिएन आचार्य र दिपक आचार्यको लगानी रहेको छ । यो चलचित्रमा सौगातसँगै प्रियंका कार्की, सृजना अधिकारी, बिक्रम सिंह, यमवुद्ध, दिवाज राई, मार्टिन खान लगायतको अभिनय रहेको छ ।

चलचित्रमा बसन्त सापकोटा, बाबु बोगटी र कालिप्रसाद रिजालको संगीत छ । अन्तरालबाट उत्कृष्ट डेव्यू निर्देशकको अवार्ड समेत पाएकी दिपाले यो चलचित्र कस्तो बनाएकी छिन् त्यो थाहा पाउन मंसिर ५ पर्खिनुपर्नेछ । नेपालमा राजतन्त्र हटेको केहि बर्ष भईसकेको छ । यदाकदा पूर्वराजाका चर्चा सुनिन्छन् । अब फेरी नयाँ राजाको चर्चा सुरु भएको छ । मंसिर ५ गते इतिहासमा नाम नै नसुनिएका राजा आउने भएका छन्, त्यो पनि देशैभर ।

चलचित्रमा बसन्त सापकोटा, बाबु बोगटी र कालिप्रसाद रिजालको संगीत छ । अन्तरालबाट उत्कृष्ट डेव्यू निर्देशकको अवार्ड समेत पाएकी दिपाले यो चलचित्र कस्तो बनाएकी छिन् त्यो थाहा पाउन मंसिर ५ पर्खिनुपर्नेछ ।

 


  •  
  •  
  •