अबुधावीमा रहेका नेपाली दुतावासको हालत(फोटोफिचर)

151
  •  
  •  
  •  

मनोज न्यौपाने

अबुधावी, २० भदौ (ओएनएस) : अवुधावीमा रहेको नेपाली दुतावासमा सरसफाई हुन नसकेपछि कामदारलाई नै समस्या भएको छ । बाथरुमदेखि दुतावासका कोठा सिडीमा समेत देखिने फोहोरले नेपालीले नै नाक खुम्च्याउनुपर्ने देखिन्छ । कार्यालय भित्र सर्सफाइ गर्ने सहयोगी पनि छैनन । कार्यालयको सुरक्षाका लागि महत्वपूर्ण मानिने सिक्युरिटी अफिसर पनि छैनन ।

10439510_781227751911159_2144205954_n
बिदेसी नागरिकहरुरले नेपाल भिसाको लागि आबेदन दिन आउँदा हरेक दिन टिप्पणी गर्ने गरेका छन् । एउटा कागजमा स्टाम्प लगाएको ३०० दिराम लिने गरिन्छ । दुतावासका कर्मचारी भने यस बारेमा बोल्न चाहादैनन ।

10488848_781227645244503_1762760737_n

 

10419703_781227595244508_1211711192_n


  •  
  •  
  •