डिभिजन–२ क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय टिम घोषणा

243
  •  
  •  
  •  

canकाठमाडौं, २ पुस (ओएनएस) : आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले परास खड्काको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय नेपाली घोषणा गरेको छ ।

आगामी १५ देखि २५ जनावरीमा नामिवियामा हुने प्रतियोगितामा चार खेलाडी बैकल्पिकमा परेका छन् । प्रतियोगितामा नेपालले क्यानडा, केन्या, नामिबिया, नेदरल्यान्ड र युगाण्डासग प्रतिस्पर्धा गर्नेछ । प्र

तियोगिताको शीर्ष दुईमा पर्न सके नेपालले एकदिवसीय क्रिकेटको मान्यता तथा विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछ ।

छनौट भएका खेलाडीहरु

१. पारस खड्का (कप्तान)  २. ज्ञानेन्द्र मल्ल (उपकप्तान) ३. वसन्त रेग्मी ४. शक्ति प्रसाद गौचन ५. सागर पुन ६. सोमपाल कामी ७. सुवास खकुरेल ८. विनोद भण्डारी ९. नरेश बुढाऐर १०. शरद भेषावकर ११. अमृत भट्टराई १२. आरिफ शेख १३. करन के.सी. १४. भुवन काकीं

बैकल्पिक खेलाडीहरु

१.राहुल कुमार विश्वकर्मा  २. रामनरेश गिरी ३. राजेश पुलामी ४. महबुव आलम


  •  
  •  
  •