कांग्रेसले भन्यो, ‘महामारीमा पनि सरकारले नागरिकलाई नहेर्ने भए सरकार किन चाहियो ?’

  Tweet काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महामारीमा पनि सरकारले नागरिकलाई नहेर्ने भए सरकार किन चाहियो भन्दै प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहारका रूपमा लिएको बताएका हुन्। ‘कोरोनाले जनताको … Continue reading कांग्रेसले भन्यो, ‘महामारीमा पनि सरकारले नागरिकलाई नहेर्ने भए सरकार किन चाहियो ?’