कांग्रेसले प्रदेश नम्बर २ का उम्मेदवारको नामावली सार्वजनिक गर्दै

217
  •  
  •  
  •  

Nepali-Congress-Party-Office
काठमाडौं, १६ भदौ (ओएनएस) :  नेपाली कांग्रेसले अाज प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने भएको छ। उम्मेदवार चयनमा यसअघि नै सहमती जुटाइसकेको जनाएकाे कांग्रेसले आज नामावली सार्वजनिक गर्ने भएको हो ।

उम्मेदवारको नामावली हिजै सार्वजनिक गर्ने तयारीमा रहेपनि प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएका कारण आज मात्रै नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।

टिकट वितरणका लागि सूची सार्वजनिक गर्न कांग्रेसका नेताहरूको बैठक बस्दैछ । टिकट वितरणमा देउवा पक्ष मानिएका विमलेन्द्र निधि हावी भएको आरोप पार्टी भित्र छ ।


  •  
  •  
  •