विश्वासको मतका लागि ह्विप जारी गर्ने कांग्रेसको निर्णय

29
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासका मतका लागि ह्विप जारी गर्ने भएको छ।
आइतबार संघीय संसद् बानेश्वरस्थित लोत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिन लागेको विश्वासका मतका लागि ह्विप जारी गर्ने निर्णय गरेको हो।
यसअघि बिहान बसेको कांग्रेसको कर्यसम्पदान समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन्।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here