कांग्रेसले टुंग्यायो चार नयाँ मन्त्रीको नाम, कानूनमा बडू र रक्षामा रिजाल

  Tweet  काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा जाने नयाँ चार मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेसका तीनै समूहबाट चार मन्त्रीको टुंगो लागेको हो। जस अनुसार दिलेन्द्र बडू कानुन मन्त्री बन्ने भएका छन्। त्यस्तै डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन्। रिजाल र बडू दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। प्रधानमन्त्री एवं … Continue reading कांग्रेसले टुंग्यायो चार नयाँ मन्त्रीको नाम, कानूनमा बडू र रक्षामा रिजाल