जितेर फर्कियौ हामी

189
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) :

मलेसियामा हालै सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन थ्री प्रतियोगिताको विजेता नेपाली क्रिकेट टोलि शुक्रवार स्वदेश फर्किएको छ । विजेता टोलिलाई स्वागत गर्न खेलाडी तथा प्रशिक्षकको स्वागतको लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघका पदाधिकारी, क्रिकेट खेलप्रेमीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।

_AKD7143

cricket

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राष्ट्रिय झण्डा र फूलमाला सहित विमानस्थल पुगेका क्रिकेट सर्मथकहरुले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम माग गरेका छन् । उनीहरुले डिभिजन २ पाइयो,रंगशाला चाइयो भन्दै नारा लगाइरहेका छन् ।

_AKD7146

IccNepal2

62748


  •  
  •  
  •