नवौं खेलमा पनि छिरेन गोल (फोटोफिचर)

262
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) :  भारतसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेलेपछि नेपाल पछिल्ला नौ खेलमा गोल गर्न असफल भयो ।

यसअघि भारतमा भएको पहिलो २–० ले पराजित भएपछि दोस्रो चरणमा पुग्न कम्तीमा ३–० जीतको आवश्यकता रहेको नेपालले टिमले आक्रमक खेल पस्के पनि फिनिसिङ गर्न सकेन । खेलमा नेपालले आक्रमक खेल पस्कदा भारतले रक्षात्मक खेल पस्केको थियो ।

Nepal Vs India (1) Nepal Vs India (2) Nepal Vs India (3) Nepal Vs India (4) Nepal Vs India (5) Nepal Vs India (6) Nepal Vs India (7) Nepal Vs India (8) Nepal Vs India (9) Nepal Vs India (10) Nepal Vs India (11)


  •  
  •  
  •