नेपाल युगान्डाविरुद्ध मैदानमा (लाइभ)

242
  •  
  •  
  •  

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत युगान्डाविरुद्ध नेपाल मैदानमा छ । टस जितेर नेपालले बलिङ गरेको नेपाल जित्ने योजना सहित खेलीरहेको छ। मलेसियाको किनरारा मैदानमा भइरहेको खेलमा कप्तान पारस खड्काले नेपालका लागि पहिलो विकेट लिएका छन्। सोमपाल कामीले २ ढालेको दुई विकेट सँगै युगान्डाले १० ओभरमा ३ विकेट गुमाए ।

लाइभ हेर्न यहाँ क्लिक गरौ

गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए । नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो ।


  •  
  •  
  •