नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, हेर्नुहोस् को, कहाँ ?(सूचीसहित)

  Tweet काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृहमन्त्रालयले शुक्रबार सरुवा सूची सार्वजनिक गरेको हो । गृहमन्त्रालयका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यलाई तोकिएको … Continue reading नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, हेर्नुहोस् को, कहाँ ?(सूचीसहित)