३६६ प्रहरी निरीक्षकको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?

  Tweet  काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ प्रहरी निरीक्षकको एकैसाथ सरुवा गरेको छ । शुक्रबार राति प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा निकालेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका अनुसार अच्युत गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं सरुवा भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीमा अनमोल खड्काको सरुवा भएको छ । अनिलराज गिरीको … Continue reading ३६६ प्रहरी निरीक्षकको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?