३६६ प्रहरी निरीक्षकको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?

102
  •  
  •  
  •  

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ प्रहरी निरीक्षकको एकैसाथ सरुवा गरेको छ । शुक्रबार राति प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा निकालेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका अनुसार अच्युत गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीमा अनमोल खड्काको सरुवा भएको छ । अनिलराज गिरीको इलाका प्रहरी कार्यालय खुर्कोट, दीपक थापाको महानगरीय प्रहरी वृत्त बौद्ध, एलिजा गिरीको अख्तियार सरुवा भएको छ । गिरी प्रधान कार्यालयको जनसम्पर्क प्रशासन उपशाखामा थिइन् ।

 


  •  
  •  
  •