प्रहरीमा जागिर खुल्यो, झण्डै ४ हजारको दरखास्त माग(विज्ञापनसहित)

366
  •  
  •  
  •  

काठमाडौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो ।

जसअनुसार प्रहरी जवान पदमा ३ हजार ५ सय ९६ जना, भान्छेमा १ सय ९० जना मागेको छ ।
यस्तै हजाम पदमा १० जना, कुचिकार २० जनाको पद आह्वान गरेको छ ।

यस्तै २५ जना खेलाडी पदमा विज्ञापन खुलाइएको छ । खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने जनाइएको छ ।

हेर्नुहोस् विज्ञापन


  •  
  •  
  •