४ सय ४३ जवान हवल्दारमा बढुवा

27
  •  
  •  
  •  

काठमाडौं, १ चैत(ओएनएस) : नेपाल प्रहरीका ४ सय ४३ जवान हवल्दारमा बढुवा भएका छन् ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४ सय ४३ हवल्दार पदमा बढुवा गरिएको हो ।

बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


  •  
  •  
  •