समायोजनमा प्रदेश रोज्ने प्रहरीको एक ग्रेड बढुवा

57
  •  
  •  
  •  

काठमाडाैं, ८ माघ  : समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक ग्रेड बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ ।

गृह मन्त्रालयले प्रहरीको समायोमजन विधेयक तयार गरी संसदमा पेश गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ ।  मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई कानुनी रुप दिन अबको केही दिनभित्रै संसद सचिवालयमा दर्ता गरिने तयारी रहेको समाचारमा उल्लेख छ। नयाँ पत्रिका दैनिकमा खबर छ।


  •  
  •  
  •