५२ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा(नामावली)

148
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) :
प्रहरी प्रधान कार्यालयले ५२ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको छ। शुक्रबार साँझ उनीहरुके सूची सार्वजनिक गरिएका छ। गृह मन्त्रालयले प्रधान कार्यालय बढुवा समितिको सिफारिशमा ५२ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको प्रहरीले जनाएको छ। आफ्नो वइवसाइटमा सूची प्रंकाशन पनि गरेका छ ।

यस्तो छ बढुवा हुनेको नामावली


  •  
  •  
  •