नेपाल र ओलीबीच भेटवार्ता, सहयोग गर्न एक अर्कालाई प्रस्ताव

382
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) : नवौ महाधिवेसनको नेतृत्व प्रतिस्पर्धामा रहेका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीबीच छलफल भएको छ । नेतृत्वमा आफुलाई छाड्न आग्रह गर्दै दुवै नेताले एक अर्कासँग प्रस्ताव राखेका छन् । शनिबार साँझ कालीमाटीको एउटा होटलमा भएको भेटवार्तामा दुवै नेताले आफु एकपटक मात्रै अध्यक्ष बन्न चाहेको प्रस्ताव गरेका छन् ।

भेटमा बरिष्ठ नेता नेपालले ओलीलाई सम्मानजनक अववथामा राख्ने भन्दै सहयोग आग्रह गरेका थिए । ओलीले पनि यसअघि आफुले सहयोग गरेको र यसपटक आफुलाई सहयोग गर्न प्रस्ताव गरेका थिए । मिलेर जानुपर्नेमा दुवै नेताको धारणा समान भएपनि नेतृत्व छाड्ने विषयमा सहमति हुन सकेन ।


  •  
  •  
  •