नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो : अर्थमन्त्री

  Tweet काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो रहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशीले समेत ऋण दिन पत्याउन थालेको बताए । अहिले बैंकमा औसल १ प्रतिशतको हाराहारीमा निस्क्रिया कर्जा रहेको र अन्य सुचकहरु पनि रामो रहेकाले बैंकिङ … Continue reading नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै सबैभन्दा राम्रो : अर्थमन्त्री