नेपाल–खनाल समूहद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

  Tweet  काठमाडौं । एमाले माधव नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको नेपाल–खनाल समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो। माधव नेपाल समूहले शाक्य संयोजक रहेको कमिटीलाई आधिकारिक भनेको छ। य यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको … Continue reading नेपाल–खनाल समूहद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा