नेपाल ग्यासले आज २५ सय सिलिण्डर बाड्ने

298
  •  
  •  
  •  

काठमाडौँ, २७ पुस(ओएनएस) : नेपाल ग्यास उद्योगले आज उपत्यकामा विभिन्न ३० डिपोबाट ग्यास वितरण गर्ने भएको छ ।

३० डिपोबाट नेपाल ग्यास उद्योगले उपभोक्ताहरूलाई २ हजार ५ सय २० सिलिण्डर ग्यास वितरण गर्ने उद्योगले जनाएको छ । नेपाल ग्यासले बाड्न लागेका ती सबै ग्यास ७.१ केजीका रहेको पनि उद्योगले जनाएको छ । यसको मूल्य ७ सय रूपैयाँ पर्छ ।

nepal gas distribution


  •  
  •  
  •