बन्दमा राजधानीमा जे देखियो (फोटोफिचर)

327
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) :  एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले अह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन राजधानीमा जनजीवन प्रभावित बन्यो । बन्दकर्ताले ठाँउठाँउमा प्रदर्शन गरेका छन् भने केहि स्थानमा झडप समेत भएको छ ।

बन्दकर्ताले विहान बालकुमारीमा ट्याक्सीमा आगजनी गरेपछि राजधानीमा सवारीसाधन ठप्प छन् भने कार्यालय र कलकारखाना पनि बन्द छन् ।

कतिपयले भित्र सकडबाट निजी सवारी सधान चलाएपनि मुख्य सकडमा निस्कन सकेका छैनन् । विपक्षी मोर्चाले संविधान निर्माण प्रक्रिया बहुतमित प्रणालीमा लगिएको भन्दै दोस्रो चरणको आन्दोलनअन्तर्गत नेपाल बन्द गरेको हो ।

Nepal banda (1) Nepal banda (2) Nepal banda (3) Nepal banda (4) Nepal banda (5) Nepal banda (6) Nepal banda (7) Nepal banda (8) Nepal banda (9)


  •  
  •  
  •