नेपालको जितसँगै उल्लास(फोटोफिचर) May 2, 2023 102 Tweet काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै टिम नेपाल र दर्शक तथा समर्थकहरूमा खुसी छाएको छ । टिम नेपालले खेल सकिएपछि दर्शकसँग खुसी साटेका छन् । Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार मनाइयो गणतन्त्र दिवस(फोटोफिचर) क्रिकेट क्रेजः छातामुनि दर्शक(फोटोफिचर) माइतीघरमा महाविर पुनको धर्ना(तस्बिरसहित)