युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट March 16, 2023 40 Tweet काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी भएको छ । डिएल मेथडमा ९ रनले युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो। जितसँगै नेपाल विश्वकपका लागि छनोट भएको छ। Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार सरकारले राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने किर्तिपुर क्रिकेट मैदानमा नेपाली क्रिकेट फ्यानको क्रेज (फोटोफिचर) आईसीसी विश्वकप लिग–२ः नेपालले पीएनजीलाई नौ विकेटले हरायो