किर्तिपुर क्रिकेट मैदानमा नेपाली क्रिकेट फ्यानको क्रेज (फोटोफिचर)

45
  •  
  •  
  •  

काठमाडौं । किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।

नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो।

यसअघि नेपालले सन् २०२० अमेरिकालाई मा ८ विकेटले हराएको थियो। क्रितिपुरमै भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५दशमलब २ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। दशौँ हजार नेपाली सर्मथकको माया पाएको नेपाली टोलीले जित पछि खुसी साटेका छन् ।

 

 

तस्विर: नेपाल क्रिकेट संघ क्यान


  •  
  •  
  •