आईसीसी क्रिकेट लिग टूः नेपाल १७७ रनले विजयी

  Tweet  काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल १७७ रनले विजयी भएको छ ।जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिँधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने … Continue reading आईसीसी क्रिकेट लिग टूः नेपाल १७७ रनले विजयी